विभूति कट्टेल

स्वास्थ्यमा विभिन्न प्रकारका भाइटल साइन देखिएको अवस्थामा बिरामीलाई आइसियूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । बिरामीले आफ्नो शरीरलाई नै सन्तुलनमा राख्न नसकेको अवस्थामा उसलाई आइसियूको आवश्यकता पर्ने गर्छ । बिरामीलाई श्वास फेर्न गाह्रो भइरहेको अवस्था, कृत्रिम प्रकारको अक्सिजन निरन्तर चाहिने अवस्था, श्वास–प्रश्वासको अवस्था ठिक भए पनि मुटुको धड्कन कम वा...