विभुषित

चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी, अलंकारबाट विभूषित हुने ३३ स्वास्थ्यकर्मीमध्ये चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा कार्यरत चिकित्सकको बाहुल्य देखिएको छ । सरकारले ३३ जना स्वास्थ्य क्षेत्रका व्यक्तित्वलाई यस्तो सम्मानद्वारा विभूषित गरेको छ, जसमा प्रधानमन्त्रीकी फिजिसियन डा. दिव्यासिंह शाहले सबैभन्दा प्रमुख मानिएको सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाएकी...