विपद्

सरकारले बर्षात् र बाढीपहिरोका समयमा कुनै पनि स्वास्थ्यर्मी, कर्मचारीलाई विदामा नछाड्न निर्देशन दिएको छ । विभागले केन्द्र र प्रदेश सरकार मातहतमा रहेको निकायलाईसमेत संकटको समयमा जतिसुकै बेला परिचालन हुनसक्नेगरी तयारी रहनसमेत निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय र सबै स्वास्थ्य कार्यालयहरुलाई पत्राचारगरी मुलुकमा अत्यधिक वर्षाका...