विनोद चौधरी

संघीय संसदका सदस्य एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली (सप्लाई चेन) भत्किएकाले यसमा तत्काल सुधार नआए सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन्। ‘किसानका उत्पादन खेतमै कुहिने अवस्था छ । तर बजारमा आपूर्ति हुन सकेको छैन,’ आइतबार संघीय संसदमा आगामी बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले...