विनाधरौटी जेलचलान

नेपाल चिकित्सक संघले दुई दिनअघि हेटौँडा अस्पतालको आकस्मिककक्षमा डा. बन्दना अधिकारीमाथि दुर्व्यवहार गर्ने कार्यको घोर भर्त्सना गर्दै दोषीउपर कडा कारबाहीको माग गरेको छ । संघले घटनाका दोषीलाई ‘विनाधरौटी जेलचलान’ गर्न स्थानीय सरकारसमक्ष माग गरेको हो । नेपाल चिकित्सक संघको आजीवन सदस्यसमेत रहेकी डा. अधिकारीमाथि मंगलबार राति १० बजे अस्पतालको...