विनयमोहन क्वात्रा

कोरोना व्यवस्थापन तथा उपचारका लागि भारतले नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ। स्वास्थ्य मन्त्रालयमा एक आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १ सय ५० बेड आईसीयु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा पत्रकारहरूले राजदूत क्वात्रालाई नेपालले भारतसँग किनेको खोप कहिले पाउँछ? भनेर सोधेका थिए...