विध म्यानेजमेन्ट

स्थापनाको सुरुवातदेखि नै विवादमा आएको विध म्यानेजमेन्ट प्रालि फेरि अहिले चर्चामा छ। महामारीकै बीचमा स्वास्थ्य व्यवसाय सुरुवात गरेको यो प्रालिले कोरोना संक्रमणको दोस्रो लहरसँगै फेरि व्यापारका विवादित श्रृङ्खला सुरु गरेको छ। के हो विध म्यानेजमेन्ट र विध ल्याव? स्वास्थ्य सामग्री खरीदमा निकै विवादित कम्पनी ‘ओम्नी’ प्रकरणपछि त्यस्तै व्यवसायमा उदाएको...