विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरीले कोराना संक्रमितका लागि प्लाज्मा दान गरेकी छन्। मेयर शाक्यले आफ्नी छोरीले संक्रमितको उपचारका लागि प्लाज्मा दान गरेकोले अन्य सबैले पनि दान गर्न अपिल गरेका छन्। कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि उनले अपिल गरेका हुन्। केही समय...