विद्यालय खुले

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय जोखिम कायम हुँदै खुल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही भौतिक उपस्थितिमै सञ्चालन गर्न पाइने निर्णय गरेसँगै विद्यालयहरू खुल्न थालेका हुन्। त्यसैगरी, उपत्यक बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु...