विद्यार्थी कल्याण समाज

इन्टर्न चिकित्सकको तलब (स्टाइपेन) मासिक १६ हजार पुर्याउन माग गर्दै धरानका चिकित्सकहरूले सुरु गरेको आन्दोलनमा विभिन्न क्षेत्रका चिकित्सक एवम् चिकित्साशिक्षाका विद्यार्थीले साथ दिनेक्रम सुरु भएको छ । लाखौँ खर्च गरेर चिकित्साशिक्षा पढ्ने विद्यार्थीले न्यून पारिश्रमिकमा काम गर्नुपरिरहेको सन्दर्भमा धरानका इन्टर्नले उठाएको आवाज अन्यत्र पनि फैलिने संकेत देखिएको छ ।...