विदेश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । स्वास्थ्य मन्त्रालयकाे अनुसार  काठमाडौं उपत्यकामा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी दिएकाे छ। खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य...