विजय लामा

  कोरोनाबाट संक्रमित बनेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई हल्का रुपमा नलिन आग्रह गरेका छन्। ललिलतपुरको स्टार अस्पतालमा उपचाररत लामाले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको जानकारी दिँदै उनले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेका हुन्। उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा...