विकास समिति

सरकारले प्रमुख ५ वटा अस्पतालसहित आयुर्वेद र कीटजन्य रोगसम्बन्धी अनुसन्धान केन्द्रका विकास समितिलाई केन्द्र सरकार मातहतमा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये ९ वटालाई संघ सरकारअन्तर्गत राख्ने निर्णय गरेको हो । संचालनमा रहेका प्रमुख अस्पताल कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,...