विकास देवकोटा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ। डा. जागेश्वर गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको सहसचिव रघुराम विष्टले जानकारी दिए। डा. देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। गत बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा. गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। देवकाेटाले...