वार्षिकोत्सव

कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड लागू भएसँगै नेपालीहरुको जीवनशैली समेत फेरिएको छ। सानोतिनो कार्यक्रममा समेत जमात नै भेला भएर उत्सवमय बनाउने पुरानो परम्परा परिवर्तन हुँदै गएको छ । यसैको परिणाम, ठूला संस्था तथा कर्पोरेट हाउसहरुले आफ्नो वार्षिकोत्सव मनाउने शैली समेत फरक बनाउन थालेका छन् । देशमा स्तरीय स्वास्थ्य सेवाको...