डा. केसीका मागबारे प्रधानमन्त्रीसँगै ‘सल्लाह’ गर्नुपर्ने भएपछि छलफल रोकियो
डा.गोविन्द केसी र सरकारी पक्ष टोलीबीच शुक्रबार हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन। बिहीबार बेलुकासम्म दुवै पक्षबीच चरणको छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। आज पुनः बस्नेगरी बिहीबारको छलफल सकिएको थियो। सरकारी टोलीले फेरि कतिबेला छलफल...