वार्ता

डा.गोविन्द केसी र सरकारी पक्ष टोलीबीच शुक्रबार हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन। बिहीबार बेलुकासम्म दुवै पक्षबीच चरणको छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। आज पुनः बस्नेगरी बिहीबारको छलफल सकिएको थियो। सरकारी टोलीले फेरि कतिबेला छलफल गर्ने भनेर समय नदिएको एक सदस्यले बताए। सरकारी टोलीका सदस्यहरूले...