वायू प्रदुषण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायू प्रदुषण बढ्सँगै केही दिन सवारी साधनहरू नचलाउन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले वायुप्रदुषणले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुने सर्वसाधारणलाई सर्तकता अपाउन आग्रह गरेको हो। स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको...