वान्ता

यात्रा गर्दा हामी स्थलमार्ग, जलमार्ग र वायुमार्गमध्ये कुनै एक मार्गको प्रयोग गछौं। धेरैजसो मानिसलाई लामो दूरीको यात्रा गर्दा समस्या देखा पर्छ। यात्राको क्रममा कसैलाई वान्ता हुने समस्या हुन्छ। कतिपय मानिसहरू यात्रा गर्दा आइपर्ने समस्याकै डरले यात्रा नगर्न पाए हुन्थ्यो भन्ने सोच्छन्। लामो दूरीको यात्रामा हुने वाकवाकी, बान्ता आउनु, निद्रा...