वातावरण

हरित जलवायु कोषले दिएको करिब ४ अर्ब ७९ करोड (३९.३मिलियन डलर) अनुदान सहयोग नेपालले स्विकार गरेको छ। उक्त्त रकम कोषले विश्व खाद्य तथा कृषि संगठन मार्फत दिने भएको हो। त्यसका लागि सरकारले अर्थ मन्त्रालयका सचिब वा सहसचिबलाई समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि अख्तियारी दिएको छ। मन्त्रिपरिषदको केही दिनअघि बसेको...