वागमती प्रदेश आयुर्वेद औषधालय

विश्वभर कोरोना भाइरसको संक्रमण महामारीका रूपमा फैलिइरहेको छ। विश्वका वैज्ञानिक र विज्ञहरू भाइरसविरुद्धको औषधी र खोपको विकासमा तल्लिन छन्। तर जति नै मिहिनेत गरे पनि अहिलेसम्म भाइरसको नियन्त्रण तथा रोकथाम गर्ने कुनै औषधी तथा खोपको विकास भइसकेको छैन। विश्वभरको अहिलेसम्मको तथ्य तथ्यांक हेर्दा अस्वस्थ तथा स्वास्थ्य अवस्था कमजोर भएकामा...