वसन्त चौधरी

निजी अस्पतालहरुका साझा संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष एवं नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको भन्दै सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन् । संक्रमण पुष्टिपछि उनी घरमै आइसोलेसनमा छन्...