वसन्त चौधरी फाउन्डेसन

कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोगको घोषणा गरेको नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले सरकारलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्रसहित उपलब्ध गराएको छ । सोमबार फाउन्डेसन तथा अस्पतालका प्रतिनिधिले मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सो सामग्री हस्तान्तरण गरेको चौधरीले ट्वीटमार्फत जानकारी दिएका छन् । यसरी हस्तान्तरण गरिएको सामग्रीमा...