वर्षामान पुन

छातीमा दुखाईपछि विहीबार नर्भिक इन्टरन्यासनल अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको मुटुको चाल अनियन्त्रित देखिएको चिकित्सकहरुले बताएका छन् । औषधिपछि मुटुको चाल केही नर्मल भए पनि अझै केही दिन अस्पतालमै राखिने उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले जानकारी दिए । ‘अहिले चाल ठिक...