ल्याब

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले थप सेवा विस्तार गरेको छ।  यो सँगै बिरामीले ल्याब रिपोर्ट लिन अस्पताल धानुपर्ने बाध्यताको अन्त्य भएको छ।