लैंगिक हिंसा

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै वेला अछाममा छाउगोठमा एक महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको छाउगोठमा ज्यान गएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली घटनास्थलमा खटाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन...