लुलोपन

शिशु अवस्था र बाल्यकालमा हुने अनेक गडबडीमध्ये मांसपेशी र अस्थिपञ्जर प्रणालीका गडबडी अत्यधिक पाइन्छन् । यस्ता समस्याले धनजनको खती मात्र नभई परिवारमा समेत ठूलो बोझ निम्त्याउने गरेका छन् । स्वस्थ बच्चालाई मात्र हुर्काउने, वृद्धवृद्धालाई उचित स्थान नदिने तथा अपांगता भएकालाई तिरस्कार गर्ने प्रवृत्ति घोर निन्दनीय छ । बच्चामा लुलो–लंगडोपन...