लुम्बिनी मेडिकल कलेज

लुम्बिनी मेडिकल कलेज, पाल्पामा प्रस्तावित एमसिएच युरोलोजी कार्यक्रमले सञ्चालन अनुमति नपाउने भएको छ । नेपाल मेडिकल काउन्सिलको ११ पुसको पूर्ण बैठकले सो कार्यक्रम सञ्चालनका लागि अनुमति दिन नमिल्ने निर्णय गरेको हो ।  काउन्सिलले गठन गरेको निरीक्षण टोलीले स्थलगत निरीक्षण गरी कार्यक्रमका लागि पूर्वाधार तथा मापदण्ड नपुगेको प्रतिवेदन दिएपछि काउन्सिलले...