लिफ्ट

देशकै ठूलो र पुरानो वीर अस्पतालमा निर्माणधीन सर्जिकल भवनको लिफ्ट चुँडिँदा दुई कामदारको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेको अस्पतालले जनाएको छ । बिहीबार साँझ लिफ्ट चुँडिँदा लिफ्ट निर्माणमा खटिएका दुई कामदारको मृत्यु भएको अस्पतालका निमित्तनिर्देशक...