लिपिस्टिक

प्राय महिलाहरूको व्यागमा मेकअपका सामग्री हुनेगर्छन्। त्यसमध्ये प्रमुख हो लिपिस्टिक। टिपिस्टिकले महिलाहरूलाई निकै सुन्दर देखाइरहेको हुन्छ। त्यसैले पनि महिलाहरूले लिपिस्टिकको प्रयोग गरिरहेका हुन्छन्। यदि लिपिस्टिकलाई मिलाएर लगाएको छ भने त त्यसले सुन्दरतामा महकता नै थपिदिएको हुन्छ। त्यसैले सधै लिपिस्टिक लगाउने तरिकामा ध्यान दिनुपर्छ। सबैभन्दा पहिले लिपिस्टिक लगाउँदा ओठ सुख्खा...