लालबाबु राउत

‘कोरोना महामारीमा उपचार नपाएर प्रदेशका नागरिकहरू ज्यान गुमाइरहेका छन्, महामारीको ५ महिनाको अवधिमा प्रदेश सरकारले के के काम गर्‌यो ?’ नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको यो प्रश्न थियो मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई। ‘कोरोनाकै बहानामा अस्पतालहरूले बिरामी जाँच्न मानिरहेका छैनन्, यहाँसम्म...