लागुपदार्थ दुर्व्यसन

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक हेर्दा सबैभन्दा धेरै मुद्दा लागुऔषधसम्बन्धी छन् । गत आर्थिक वर्ष (१ साउनदेखि असारमसान्तसम्म)मा जम्मा ५ सय २४ वटा मुद्दा दर्ता भएकामा लागुऔषधसम्बन्धी मात्रै १ सय ७० वटा मुद्दा छन् । एक आर्थिक वर्षमै यति ठूलो संख्यामा लागुऔषधसम्बन्धी प्रशासनको नजरमा आएका घटना हुनु र कुुल...