लाइसेन्स परीक्षा

नेपाल स्वास्थ्य व्यवसायी परिषदले २१, २२ र २३ भदौमा सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नतिजा सार्वजानिक भएको छ। परिषद्का अनुसार कुल २ हजार २० परीक्षार्थी सहभागी थिए। जसमध्ये १ हजार २९० पास भएका छन् ६९१ जना फेल भएका छन्। त्यसैगरी, परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।...