लाइसेन्सिङ परीक्षा

आयुर्वेद स्नातक (बीएएमएस) उत्तीर्ण गरेकाहरुको लाइसेन्सिङ परीक्षा फागुनमा सञ्चालन हुने भएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले सूचना जारी गरी सो जानकारी दिएको हो। आयुर्वेद स्नातक उत्तीर्ण गरेका विद्याथीहरूले स्थायी नाम दर्ता सम्बन्धी लागि फागुन ८ गते परीक्षा सञ्चालन गर्न हुने परिषद्ले जनाएको छ। परीक्षामा सहभागी हुन चाहने माघ १३...