ब्लड सुगर नियन्त्रणका लागि लसुनको चिया लाभदायक
लसुनमा थुप्रै औषधीय गुण हुन्छ। यसलाई हामी खानामा बसालाको रूपमा प्रयोग गरिरहेका हुन्छौं। लसुन पाउडर, तेल, नुन आदीमा उपलब्ध हुन्छ। लसुनले खानाको स्वाद बढाउने काम मात्रै गर्ने नभइ थुप्रै बिरामी निको गर्ने काम पनि गर्छ। मानिसले लसुन खान धेरै...