ललितपुर

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आउँदो असार २५ र २६ गते लगाउन लागिएको हो। पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पनि पहिलो मात्रा लगाएको कार्ड र...