लक्ष्मी केसी

विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण हुँदैमा कोही मरिहाल्दैन। त्यसैले कोही आत्तिनु नपर्ने रहेछ भन्ने थाहा पाएँ। पहिलेको तुलनामा निकै निडर आत्मविश्वासी भएँ। मैले महसुस गरेको र भोगेको कुरा अहिले क्वारेन्टाइनमा रहेका र स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सुनाइरहेकी छु। सकेसम्म उहाँहरूलाई आफ्नो बारेमा र जानेका कुरा भनेर आत्मविश्वासी र...