लक्ष्मण अर्याल

  स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा सरुवा भएको छ । २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत अर्याल यसबीचमा पटकपटक विवादमा आएका थिए। स्वास्थ्यमा बस्दा विभिन्न विवादास्पद छवि बनाएका अर्याललाई सरकारले प्रधानमन्त्री कार्यालय तानेको हो ।   केन्द्रीय कमाण्ड अस्पताल (वीर)का लागि खरिद...