लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र

एक दशकदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्यकेन्द्रलाई नयाँ भवनमा सञ्चालनका लागि गाउँपालिकाले तदारुकता देखाएको छ । अत्याधुनिक सेवा सञ्चालन गर्न मिल्ने गरी ०६८ सालदेखि बाँकेको नरैनापुर–२ मा अवस्थित लक्ष्मणपुरमा प्राथमिक स्वास्थ्यकेन्द्रको निर्माण भइरहेको छ । कर्मचारी र आवश्यक उपकरण अभावमा प्रभावकारी सेवा दिन नसक्दा...