लकडाउन नगर्ने ट्रम्पको घोषणा महँगो साबित, अमेरिकामा एकै दिन १३ हजार संक्रमित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या ६८ हजार ४ सय ७२ पुगेको छ। बुधबार एकै दिन १३ हजार ३ सय ५५ जना नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको संख्या ६८ हजारभन्दा माथि पुगेको हो।

बिहीबार बिहानसम्ममा अमेरिकामा एक हजार २७ जनाको मृत्यु भइसकेको छ। एक हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जानकारी दिएका छन्।

कोरोना भाइरसको संक्रमण भएकामध्ये ३ सय ९२ जना उपचारपछि घर फर्किएका छन्। कोरोनाको संक्रमण बढे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा लकडाउन नगर्ने घोषणा गरेका थिए।

अमेरिका लकडाउन गर्नका लागि होइन भन्ने ट्रम्पको अभिव्यक्ति महँगो सावित हुन सक्ने धारणा विपक्षी पार्टीका नेता तथा विश्लेषकहरुले राखिरहेका छन्।

चीनको वुहानबाट शुरू भएको वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्ममा ४ लाख ७१ हजार ७ सय ४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ।

२१ हजार २ सय ९७ जनाले ज्यान गुमाएका छन्। एक लाख १४ हजार ६ सय ९६ जनाले स्वास्थ्यलाभ गरेर घर फर्किएका छन्।

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

लकडाउनमा स्वास्थ्य सेवा चहियो? टिचिङ अस्पतालका १७ विशेषज्ञ विभागसहित ७० डाक्टरका यी नम्बरमा फोन गर्नुस्

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले लकडाउनका अवस्थामा आकस्मिक स्वास्थ्य परामर्शका लागि अस्पतालका १७ विभागका मोबाइल नम्बर उपलब्ध गराएको छ। कोरोना संकट गहिरिँदै जाँदा अस्पताल र चिकित्सकहरूले सकेसम्म अस्पताल नआउन र घरमै बसेर चिकित्सकीय परामर्श लिन आमरूपमा आह्वान गरिरहेका छन्। चिकित्सकहरूले पहिलोपटक सामाजिक सञ्जालमा आफ्ना फोन नम्बर उपलब्ध गराएर टेलिफोन परामर्शका लागि आह्वान गरिरहेका छन्।
कोरोनाको सम्भावित महामारी र स्वास्थ्य आपतकाल ध्यानमा राखेर अस्पतालमा भीडभाड नगर्न र सकेसम्म चिकित्सकसँग टेलिफोनमै परामर्शका लागि सहज होस् भनेर यस्तो व्यवस्था गरिएको हो।

अस्पतालले कोरोनासम्बन्धी परामर्शका लागि अस्पतालका टेलिफोनमा फोन गरेर ११६४ नम्बरको एक्सटेन्सनमा परामर्श सेवा लिने व्यवस्था गरेको छ।अस्पताल प्रशासनले जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, बाल शल्यचिकित्सा, ग्यास्टे र जनरल सर्जरी, एनेस्थेसिया, प्रयोगशाला, हाडजोर्नी, नेत्ररोग, रक्तरोग र क्यान्सर, रेडियोलोजी, प्लास्टिक सर्जरी, श्वासप्रश्वास र क्रिटिकल केयर, इएनटी, साइकियाट्रिक, पिसाब, मिर्गौलासहितका सेवाका विशेषज्ञ सेवाको लागि निश्चित फोन नम्बरसमेत छुट्ट्याएको छ।

 

 

कोरोनाको परामर्शका लागि १११५ मा फोन गर्नुस्

यसैगरी सरकारले कोरोनाको संक्रमण भएको शंका लागेमा वा यसका बारेमा केही जानकारी चाहिएमा १११५ मा फोन गरेर बुझ्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना नियन्त्रण सम्बन्धी जानकारीका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत सेवा २४सैं घन्टा परामर्श दिने व्यवस्था गरेको छ । कल सेन्टर सञ्चालन गर्नका लागि ११ जना कर्मचारीलाई तालिम दिएर राखिएको छ ।
कलसेन्टरले महामारीको समयमा कुन अस्पताल जाने, कसरी बच्ने, के कुरा खानेलगायत विषयमा जानकारी दिनेछ । यो नम्बरमा फोन गर्दा पैसा भने लाग्दैन।

 

 

चिकित्सक संघका सबै सदस्य टेलिफोन परामर्श सेवामा
नेपाल चिकित्सक संघले केही दिनदेखि नै आफ्ना कार्यकारिणी सदस्य रहेका विभिन्न विधाका चिकित्सकहरुको फोननम्बर सार्वजनिक रुपमा उपलब्ध गराएर विशेषज्ञ परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । संघले सोमबारदेखि टेलिफोन सेवा उपलब्ध गराउँन इच्छुक सदस्यहरुको समेत नम्बर संकलन गरेर आम सर्वसाधारणसँग अस्पताल नजान र घरैमा परामर्श गर्न आह्वान गरिरहेको छ । संघले कार्यकारीणी समितिका सदस्यसहित अन्य डाक्टरलाई आह्वान गरेको ५६ चिकित्सकले आफू टेलिफोनमा परामर्श दिन तत्पर रहेको भन्दै संघमा नाम टिपाएका छन् ।

संघले कोभिडबाट बच्न विश्व स्वास्थ्य संङ्गठनको पछिल्लो जानकारी अनुसार मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपरि शंकास्पद नागरिकहरुको परीक्षण गर्ने प्रयोगशालाको बृद्धि गर्न आह्वान गरेको भन्दै सक्र्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिहरुको पहिचान गरी तत्काल परीक्षण गर्ने वातावरण तयार गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।

संघले मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी ’लकडाउन’ गर्ने आदेश जारी गरेको परिवेशलाई ध्यानमा राखेर भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा परामर्श सेवा ग्रहण गर्नुसमेत आग्रह गरेको छ । संघले सदस्यहरुलाई आफ्नो फेसबुक पेजमार्फत संघलाई चिकित्सकहरुको नामावली, सम्र्पक नम्बर र विशेषज्ञता उपलब्ध गराई महामारीमा अतुलनिय योगदान पु-याउनसमेत आह्वान गरेको छ ।

सि.नं.    नाम                        बिशेषज्ञता                 सम्र्पक नम्बर                       उपलब्ध समय (प्रत्येक दिन)
१       डा. लोचन कार्की            फिजिसियन                 ९८५१०५६६८९                        दिउसो १ देखि २ बजे सम्म
२       डा.मुक्तिराम श्रेष्ठ            स्त्रीरोग विशेषज्ञ           ९८५१००४७९१                         दिउसो १ देखि २ बजे सम्म
३       डा. शिव प्रसाद श्रेष्ठ        बाल रोग बिशेषज्ञ         ९८५१०५७१९०                        विहान ७ देखि ८ बजेसम्म
४       डा. अनिल बिक्रम कार्की नाक, कान, घाँटी विशेषज्ञ ९८०४२५९२८३                 दिउसो १ देखि २ बजे सम्म
५      डा. बद्री रिजाल                   हाडजोर्नी विशेषज्ञ ९८५११४८६९९                          दिउसो १ देखि २ बजे सम्म
६       डा. प्रकाश बुढाथोकी         दन्तरोग विशेषज्ञ      ९८४१३३६९४३                          दिउसो १२ देखि २ बजेसम्म
७       डा. निरज कुमार सिंह         फिजिसियन             ९८४९२२८९०३                         दिउसो १२ः३० देखि १ः३० सम्म
८       डा. विश्वराज दवाडी           फेमिली फिजिसियन     ९८४१२२६३२२                        विहान १० देखि बेलुका ५ बजेसम्म
९ डा. विपेश आचार्य                   प्याथोलोजिष्ट                  ९८५१०९२७३४                     दिउसो १ देखि २ बजेसम्म
१० डा. लिजन महर्जन                 नाक, कान, घाँटी विशेषज्ञ  ९८४११९०२५८                   बेलुका ५ः३० देखि ६ः३० बजेसम्म
११ डा. नन्दा कुमारी गुरुङ           आँखारोग विशेषज्ञ           ९८४७०३१४८६                      विहान १० देखि १२ बजेसम्म
१२ डा. प्रमोद जोशी                     हाडजोर्नी विशेषज्ञ ९८४१५२५६७०                                बिहान ११ देखि १२ बजे सम्म
१३ डा. रितेश थापा                       मानसिक रोग विशेषज्ञ ९८४१५५६४१२                        बेलुका ७ः३० देखि ८ः३० सम्म
१४ डा. सन्जिव तिवारी                  फेमिली फिजिसियन ९८५११६७७२२                            दिउसो १ देखि ३ बजे सम्म

 

 

संघको सामाजिक सञ्जाल (फेसबुक) मार्फत नाम उपलब्ध गराउनु भएका  चिकित्सकहरुको नामावली

सि.नं  नामबिशेषज्ञताकार्यरत संस्था  सम्र्पक नम्बरउपलब्ध समय (प्रत्येक दिन)
1.     1Dr Sunil AcharyaConsultant obstetrician n gynaecologistMOH and Pragati Polyclinic pvt Ltd, Bharatur Hospital Road9855065604 
2.     2Dr. Krishna Sagar SharmaConsultant Oncologist
Head Of Medical Oncology,
B P Koirala Memorial Cancer Hospital9845051432 
3.     3Dr Shankar Prasad Adhikari,Physician Cardiologist,Hamro Aspatal Pvt Ltd , Biratnagar9852021979 
4.     4Dr. Yuba Nidhi BasaulaSenior Consultant Pediatrician/ ART Consultant for pediatric and adolescent.Bharatpur Hospital, chitwan.9855055222. 
5.     5Dr. Arun Kumar GuptaConsultant Chest physicianJanakpur9811719701/

9860362017

 
6.     6Dr Rabin BasnetM.O.Teaching Hospital.98520236669:30 am – 11am.
7.     7Dr Ghanashyam PandeyM.O.Sanjeebani Hospital Kapilvastu Chandrauta986608659810 am to 1 pm
8.      Dr. Sagar ChhetriOrthopaedics and Trauma Surgeon,Rapti Academy of Health Science Ghorahi, Dang9857036678Time 6 to 8 pm
9.      Dr Yam Dwaobs/gynaeVinayak hospital,9841349206,24 hours available
10.   Dr. Arbind Kumar YadavMOShubha Jeevan Hospital Khurkot Sindhuli9844511112
11.   Dr. Ghanshyam SigdelM S, M Ch.( Urology)
Consultant Urologist
Norvic Hospital, Kathmandu
Cell:
9841219013

[email protected]

9am to 9 pm.
12.   Dr Keshav Raj Sigdel,RheumatologistPatan Hospital Department of Internal Medicine,98560818886-8 pm
13.   Dr. Ishwor Karki986626660911:30 AM -12:30 PM
14.   Dr Dipesh ShakyaENT-HNSCivil Service Hospital984141099912-1pm
15.   Dr Ashu ShresthaRadiologistKoshi hospital, Biratnagar9849627305
16.   Dr Ram Naresh Pandit,senior consultant gynaecologistJanakpur9844187687
17.   Dr Deep Narayan sharmaM.O.Teaching Hospital Emergency Department98444052019 am – 10 am
18.   Dr. Augraj UpretyMedicine
Neurocardio
Multispeciality Hospital
Biratnagar
9852027263
19.   Dr Raju KaphleConsultant PaediatricianBhairahwa9857024748
20.   Dr Hari PoudelConsultant AnaesthesiologistManipal teaching hospital
Pokhara
9856002255
21.   Dr Krishna Kumar AgrawaalDiabetologist and NephrologistButwal, Rupandehi9857045721

 

[email protected]

22.   Dr. Love Kumar SahConsultant Pediatrician
NICU FELLOW
What’s app number: +9779854027559
23.   Dr Shivraj SharmaConsultant General and Laproscopic SurgeonJeewan Vikas Community Hospital
Biratnagar
9851176662
24.   Dr Jiwan PaudelNuclear PhysicianChitwan medical college, Bharatpur, Nepal9847111340
25.   Dr. Surendra Prasad ShahMD Internal MedicineNobel Medical College Biratnagar9804032442
26.   Dr Jay Dev YadavMBBS MD PaediatricianNobel Hospital Sinamangal9849591433
27.   Dr Surendra AcharyaOral and Maxillofacial SurgeonKISTMCTH9863032533
28.   Dr Suman Babu MarahattaMS OrthopaedicCivil service hospital and Star hospital98411541422-4 pm
29.   Dr. Sushil Dhungel, Pediatric SurgeonKIST Medical College /
B&B Hospital Gwarkho.
9843533240.
30.   Dr Bijay KCAnesthesiologist and Critical Care PhysicianP.T. Birta City Hospital, Birtamod9840170291
31.   Dr. Bibhuti Nath MishraOrthopaedic SurgeonLife Guard Hospital, Biratnagar9841216778
32.   Dr Manoj ShrivastavaPediatricianLilly childrens hospital biratnagar98520472999am-11am
33.   Dr. Krishna Prasad BistaConsultant Paediatrician9851044474
34.   Dr. Ranjit Kumar SahOrthopedic surgeonHimal Hospital
Kathmandu
9841359539
35.   Dr. Suman PaudelENTButwal9867439783
36.   Dr. Bibek GautamMedical officerDamak hospital and research center
Damak , Jhapa
9817513579
37.   Dr Niraj SinghPhysician9849228903
38.   Dr. Sujit ShresthaMedical officerKathmandu9865488846
39.   Dr Manoj YadavPhysician, Pulmonologist & IntensivistNepal Police Hospital98511731733-5pm
40.   Dr Pramod JoshiSr Consultant Orthopaedic Surgeon9841525670Any time
41.   Dr. Dipesh Kumar PatelConsultant Orthopaedics,Trauma n Arthroscopic SurgeonTerai Hospital & Research Centre, Birgunj9945424147
42.   Dr. Mira ThapaObstetrician Gynaecologist and Infertility Specialist(NIFLC, Pulchowk , Lalitpur)985100113311-3 pm
43.   Dr.Manoj Kumar YadavOrthopedic SurgeonStar Hospital Pvt.Ltd,Sanepa,Lalitpur9849143797
9823806313
9:30 am to 6:30 pm
44.   Dr Manoj JhaPhysician Gastroenterologist.Gastro Liver Center Butwal(AGC Butwal).9866695388.9 to 10 am and 15 to 16 pm.
45.   Dr. Ajit Nepal,.Consultant ENT & Head Neck Surgeon.Patan Hospital & Sumeru Hospitals98496812397am to 10 pm
46.   Dr Santosh PokhrelPediatrician,98570316212-4pm
47.   Dr. Laxman SharmaOrthopaedics and Trauma surgeon,Provincial Hospital Butwal
Sajha Hospital Butwal
Unity Health center butwal
98510957602 to 4 pm
48.   Dr Bhuwan Raj PandeyENTLumbini Medical College, Palpa9841151800
49.   Dr Santosh SharmaLumbini Medical College9841339031
50.   Dr.Pramod Kumar YadavSenior consultant, general & laparoscopic surgeonNAMS Trauma & Bir hospital9851233778
51.   Dr Anil Bikram KarkiConsultant Head Neck Surgeon.BPKoirala Memorial Cancer Hospital.98042592831-2 pm
52.   Dr Yogesh NeupaneENT surgeon985101824010.am to 5 pm
53.   Dr. Rishi Bhatta.ENT & Head Neck Surgeon.Civil Hospital.98413644278am to 10 pm
54.   Dr. Prerna Arjyal KafleOphthalmologist,Biratnagar Eye Hospital98491745558am -6pm.
55.   Dr Kedar Narsingh K.C.Chest PhysicianKathmandu985101846511 am to 3 pm
56.   Dr. Prajaya Shikhar ShresthaConsultant Diabetes and EndocrinologistBir Hospital980585401410am – 1 pm

 

 

  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै

आधा दर्जन सहर ‘लकडाउन’

काठमाडौं, चैत १०/ कोरोना भाइरस संक्रमणबाट जोगिन सम्बद्ध स्थानीय प्रशासन तथा उद्योगी व्यवसायीले विराटनगर, जनकपुर, कैलाली, नेपालगन्ज, दाङलगायत आधा दर्जन सहर ‘लकडाउन’ गर्ने घोषणा गरेका छन्।

कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। विराटनगर महानगरका मेयर भीम पराजुलीले मंगलबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।

सोमबार पत्रकार सम्मेलन गरी पराजुलीले कोरोनाबाट बच्न लकडाउनबाहेक अर्को विकल्प नदेखिएको बताए। पराजुलीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन नगरबासीलाई आह्वान गरेका छन्।

‘जनताको स्वास्थ्य जोखिममा पर्नसक्ने भएकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी गराइन्छ,’ पराजुलीले भने। महानगरसँग जोडिएको सिमावर्ती नाका जोगबनी सोमबार बिहानैदेखि सिल गरिएको छ। लकडाउन गर्ने निर्णयपूर्व सबै पक्षका सरोकारवालासँग छलफल गरिएको पराजुलीले बताए।

कोरोनाका कारण सरकारले लामो तथा छोटो दूरीका सबै सवारीसाधन बन्द गरिसकेको छ। सोमबारबाट भारतसँग जोडिएका सबै नाका सरकारले बन्द गराएको छ।

कैलालीमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसबाट बच्न आज दिउँसो २ बजेबाट अर्को आदेश नभएसम्मका लागि पूरै जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

जनकपुर बजार बन्द गर्ने वाणिज्य संघको निर्णय
विश्वभर कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघले कोरोना संक्रमण भित्रिन नदिन पूर्व सावधानीस्वरुप भोलिदेखि बजार बन्द गर्ने निर्णय गरेको हो ।
जनकपुर उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले भोलिदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसायीक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण भित्रिन नदिने उद्देश्यले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले जानकारी दिए ।
बजार क्षेत्रमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको अध्यक्ष साहले बताए । यसअवधिमा दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, किराना, दुधजस्ता अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गरेर यस संकटको समयमा सहयोग गर्न अध्यक्ष साहले सम्पूर्ण व्यवसायीहरुसँग आग्रह समेत गरेका छन् ।
यसअघि आइतबार बसेको वाणिज्य संघको बैठकले कोरोना भाइरसको महामारीका कारण कुनै समयपनि बजार बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सम्पूर्ण सबैलाई तयार भएर बस्न आग्रह गरेको थियो ।
कोरोना त्रासका कारण जनकपुर बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ । मानिसहरुको चहलपहलमा कमी भएपछि स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु समेत न्यून संख्यामा गुडेका छन् ।
  • ताजा समाचार
  • जनप्रिय

हेल्थपोष्ट टुइट्स सबै