र्‍यापिट टेष्ट

धनगढीमा रहेका स्वतन्त्र विद्यार्थीहरुले भारतबाट आएका नागरिकलाई टिप्परमा कोचेर झनै खतरामा नपार्न सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सुझाव दिएका छन् । बुधबार धनगढी स्थित मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले भारतबाट नेपाल भित्रिने नागरिकलाई टिप्परमा कोचेर झनै जोखिम बढाएको भन्दै त्यसतो कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् । ‘सरकारले जनताको सुरक्षा...