रोशनी तुईतुई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ महाशाखाको प्रमुखमा रहेकी रोशनीदेवी तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुखको जिम्मेवारी दिइएको छ। हाल वीरको  नर्सिङ प्रमुख रहेकी गोमा निरौलालाई स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा प्रमुखमा  जिम्मेवारी दिएको छ। आइतबारको मन्त्रीस्तरीय निर्णयले  वीर अस्पतालमा महाशाखा प्रमुख रहेकी रोशनीदेवी तुईतुईलाई पठाएर श्रेष्ठलाई नर्सिङ महाशाखाको जिम्मेवारी दिएको...