रोकथाम तथा नियन्त्रण

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, स्वास्थ्य विज्ञसहित नागरिक अगुवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी पार्न ६ बुँदे सुझाब दिएका छन् । सोमबार एक विज्ञाप्तिमार्फत् उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोगशाल परीक्षण, उपचार सामग्री खरिदमा भएको अनियमितता छानविन, स्वास्थ्यकर्मीको सुरक्षा तथा मनोवल बढाउन सरकारको ध्यानार्षण...