रेवतिरमण नेपाल

नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणका कारण सोमबार राति मृत्यु भएको छ। केही दिन अघि संक्रमण पुष्टि भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल हस्पिटल लगिएको थियोे । उनको उपचारका क्रममा राति ११ः४५ मा निधन भएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए। झापा हल्दिबारी गाउँपालिका-४...