रेम्डिसिभिर

कोरोना संक्रमितको औषधिको रूपमा प्रयोेग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ अब नेपालमा नै उत्पादन हुने भएको छ। नेपाल औषिधि उत्पादक संघका महासचिव विप्लब अधिकारीका अनुसार एक महिनाभित्र स्वदेशमा नै उत्पादन थालिने छ। ‘नेपालमा ‘रेम्डिसिभिर’को परीक्षण पास भइसकेको छ। अबको एक महिनाभित्र उत्पादन गर्न सुरू गछौं,’ अधिकारीले हेल्थपोस्टसँग भने। अधिकारीका अनुसार नेपाली...