रेमडिसिभिर

कोरोना संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेमडिसिभिर कालाबजारी एकजना काठमाडौंबाट पक्राउ परेका छन्। रेमडिसिभिर कालाबजारी गरेको आरोपमा गोरखा आरुघाट–४ घर भइ हाल काठमाडौं टोखा बस्दै आइरहेका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो। ६ थान रेमडिसिभिर इन्जेक्सनको मूल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजारमा बिक्रि गर्न लागेको...