रेनडेसिभीर

औषधि व्यवस्था विभागले बंगलादेशमा उत्पादित रेम्डेसिभिर आइएनजे आयातका लागि नेपाली आयातकर्ताहरुलाई अनुमति दिएको छ। बंगलादेशका दुई वटा औषधि उद्योग (इन्सेप्टा र बेक्सिमको) ले उत्पादन गरेको कोभिड को लागि लाभदायिक मानिएको औषधी भित्राउन अनुमति दिइएको हो। विभागले आधिकारीक औषधी आयातकर्ताहरुलाई आयात गर्ने अनुमति दिएको हो।