रेणु दाहाल

अनिल तिवारी नारायणगढको कमलनगरमा एक दशकदेखि रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । उनको रेस्टुरेन्टमा खाजा–खानाभन्दा बढी युवायुवती चुरोट सेवन गर्न आउँछन् । ‘मेरो रेस्टुरेन्टमा खाजाका परिकार पाक्छन् । तर, यहाँ खाजाभन्दा पनि चुरोट बढी जान्छ,’ उनले भने, ‘दैनिक १ सय ५० खिली चुरोट विक्री हुन्छ ।’ चुरोट नराख्ने हो...