‘रेड अर्लट

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर ‘रेड अर्लट’ घोषणा गरेको छ। संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। ‘हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरह्यौं । तर समयमा नसुन्दा,...