रेडियोबाट पढाउने

लकडाउनका कारण नयाँ शैक्षिक सत्रको पठन-पाठन सुरू गर्न समस्या भएपछि हेटौंडामा रहेको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले असार १ गतेबाट रेडियो पाठशाला सुरू गर्ने भएको छ। आधुनिकले प्रविधिको उपयोग गर्दै एफएम रेडियोबाट रेडियो पाठशाला सुरू गर्न लागेको हो। आधुनिकले सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज र हेटौंडा एफएम...