रेजिडेन्ट चिकित्सक

स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले मौन प्रदर्शन गरेका छन्। आइतबार चिकित्सकहरूले सरकारलाई माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन्। केसी अहिले  टिचिङ अस्पताल रहेका छन्। अनसनको को २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै...